• Tuesday 8th of September 2026

प्युठानमा ३३ हजार कागतीका बिरुवा वितरण


  • आशाका किरण
sfutLsf la?jf ljt/0f Ko'7fg, !) c;f/ M sa'lnotL jgsf Ps xhf/eGbf a9L pkef]QmfnfO{ ## xhf/ sfutLsf la?jf lgMz'Ns ljt/0f . sa'lnotL jgsf pkef]QmfnfO{ lghL tyf cfafbLdf jgdf nufpgsf nflu sfutLsf la?jf ljt/0f u/]sf] xf] . lhNnfe/ !*$ sa'lnotL jg /x]sf 5g . t:jL/ M 6Lsf/fd kf]v/]n÷/f;;

गरीबीको रेखामुनि रहेका यहाँका उपभोक्तालाई कागतीका बिरुवा वितरण गरिएको छ । डिभिजन वन कार्यालयले निःशुल्क रुपमा कवुलियती वनका उपभोक्तालाई कागतीका बिरुवा वितरण गरेको हो । जिल्लाभर १८४ कवुलियती वन छन् । तीमध्ये १५० कवुलियती वनका करीब एक हजार उपभोक्तालाई ३३ हजार कागतीका बिरुवा प्रदान गरिएको कार्यालयका प्रमुख राजु क्षेत्रीले जानकारी दिनुभयो ।

मङ्गलबारदेखि जिल्लाका कवुलियती वनका उपभोक्तालाई बिरुवा वितरण गरिएको छ । आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक स्वीकृत फलपूmल प्रबद्र्धन कार्यक्रमअन्तर्गत रु पाँच लाख ६१ हजारको विरुवा वितरण गरिएको हो । तीन मिटरको दूरीका फरकमा करीब २५ हेक्टर क्षेत्रफलमा रोपण गरिने छ । यहाँका कवुलियती वनलाई आठ समूहमा विभाजन गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij