\n\n\n
  • Monday 26th of October 2026

सुनको मूल्यमा सामान्य गिरावट


  • आशाका किरण

नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ८९ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो । सोमबार सुनको मूल्य तोलामा एक सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय रहेका छ भने तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य १२६० रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij