• Wednesday 9th of September 2026

सुनको मूल्यमा सामान्य गिरावट


  • आशाका किरण

नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९१ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा चार सयले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ८०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य १३१० रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij