• Wednesday 9th of September 2026

निषेधाज्ञाको पहिलो दिन २५.८२ अंकले बढ्यो नेप्से, पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि


  • आशाका किरण

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज  दोहोरो अंकले बढेको छ । आज नेप्से २५.८२ अंकले बढेर दुई हजार छ सय ११ दशमलब १० विन्दुमा पुगेको छ भने ४ अर्ब ३५ करोड ७० लाख बराबरको कारोबार भएको छ ।

त्यस्तै, आज नेप्सेमा कारोबार भएका दुई समूह बाहेक अन्य सबै समूह बढेका छन् ।  आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा बिशाल बजार कम्पनी, महिला लघुवित्त वित्तिय संस्था, सिंगटी इनर्जी कम्पनी, सांन्जेन जलविद्युत कम्पनी र नेपाल इन्फाइन्ट्रक्चर डेभलपमेन्ट कम्पनी रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij