• Wednesday 9th of September 2026

साताको दोस्रो दिन नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट


  • आशाका किरण

साताको दोस्रो दिन नेपाली शेयर बजार मापक नेप्से सुचकमा १२ दशमलव ३६ अंकको गिरावट आएको छ ।
दिनैभरी उतारचढाव देखिउको बजारमा बन्द हुने बेला भने गिरावट आएको हो । १२ अंकले घट्दै बजार २ हजार ६ सय ५२ दशमलव ७५ विन्दुमा रोकिएको छ । आजको बजारमा कारोवार रक भने ७ अर्व ४३ करोड ९३ लाख बराबरको भएको छ । आजको बजारमा विशाल बजार कम्पनी, महिला लघुवित्त र सिंगटी हाइड्रोका लगानिकर्ताले सर्वाधिक कमाएका छन ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij