• Friday 24th of July 2026

बिल गेट्स र मेलिन्डा गेट्सको वैवाहिक सम्बन्ध अन्त्य : अब सम्पत्ति के हुन्छ ?


  • आशाका किरण

माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद गरेका छन् । बिल र मेलिन्डाले २७ वर्ष मालो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका हुन् ।

बिल गेट्स र मेलिन्डा गेट्सका ३ सन्तान छन् । उनीहरुले सामाजिक कार्यका लागि बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन समेत सञ्चालन गर्दै आएका छन् ।

कुनै बेला विश्वकै सबैभन्दा धनी व्यक्ति रहेका बिल गेट्स हाल विश्वका धनीको सूचीमा चौथो नम्बरमा छन् । फोर्ब्सका अनुसार उनको नेटवर्थ १२४ अर्ब अमेरिकी डलर रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij