• Friday 11th of September 2026

काबुलमा भएको विस्फोटनमा परी कम्तीमा ३० जनाको मृत्यु


  • आशाका किरण

अफगानिस्तानको राजधानी काबुलमा भएको विस्फोटनमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ।

उक्त विस्फोट एक माध्यमिक विद्यालय नजिकै भएको थियो । विस्फोटमा परि दर्जनौँ घाइते भएका छन ।

शनिबार विद्यालयका बालबालीकाहरू निस्कने बेला गराइएको विस्फोटमा परी मृत्यु हुनेमा अधिकांश छात्रा रहेका त्यहाँको शिक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij