• Thursday 10th of September 2026

भारतमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४ हजार १९४ जनाको मृत्यु


  • आशाका किरण

भारतमा पछिल्लो २४ घण्टामा ४ हजार १९४ कोरोना संक्रमितको मृत्यु भएको छ ।
यो संगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ९५ हजार ५२५ पुगेको छ ।
विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५७ हजार २९९ जनामा कोरोना संक्रमण दखिएको छ ।
भारतमा कोरोना संक्रमणको दरमा केही कमी आउन थालेको छ । दैनिक ४ लाखसम्म कोरोना संक्रमित थपिने गरेकोमा यो संख्यामा अहिले केही कमी आएको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij