• Wednesday 9th of September 2026

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य


  • आशाका किरण
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको हो । हालको मूल्यमा ती सबैमा २–२ रुपैयाँ वृद्धि गरिएको हो । अब पेट्रोल १२५, डिजेल १०८ र मट्टितेल र प्रतिलिटर ८० रूपैयाँ कायम भएको छ ।
पहिले पेट्रोल १२३, डिजेल १०६ र मट्टितेल र ७८ रुपैयाँ थियो । यद्दपि,, एलपी ग्यासमा भने मूल्यवृद्धि गरिएको छैन । निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते पनि निगमले इन्धनको मूल्य वृद्धि गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij