• Wednesday 9th of September 2026

राष्ट्रपति सीले चीन र आसियानबीचको वार्ता सम्बन्धको ३०औँ वर्षगाँठको शिखर सम्मेलनमा भाग लिने


  • आशाका किरण

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले नोभेम्बर २२ तारिख चीन र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) बीचको वार्ता सम्बन्धको ३०औँ वार्षिकोत्सवको स्मरणमा बेइजिङमा आयोजना हुने शिखर सम्मेलनमा भाग लिने र अध्यक्षता गर्नुहुनेछ।
भिडियो लिङ्क मार्फत शिखर सम्मेलन हुने भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले शुक्रबार जानकारी दिनुभएको छ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij