• Wednesday 9th of September 2026

चीन-लिथुआनिया मुद्दा राजनीतिक होइन ,आर्थिक- चीन


  • आशाका किरण

युरोपेली संघले बेइजिङले ताइवानमा आफ्नो राजनीतिक अडानका कारण लिथुआनियालाई आर्थिक रूपमा दण्डित गरेको आरोप लगाएको छ। उक्त आरोपलाई विहीबार बेइजिङले खण्डन गरेको छ ।
“लिथुआनिया विरुद्ध तथाकथित चिनियाँ जबरजस्ती आधारहीन र असंगत छ,” विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, “चीन र लिथुआनियाबीचको मुद्दा राजनीतिक होइन आर्थिक हो।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij