• Wednesday 9th of September 2026

साउदीको तेल कम्पनी अराम्कोद्वारा ४ प्रतिशत सेयर सार्वभौम कोषमा हस्तान्तरण


  • आशाका किरण

– ऊर्जा-विशाल साउदी अराम्कोले आइतवार आफ्नो राज्यको सार्वजनिक लगानी कोषमा आफ्नो चार प्रतिशत शेयर हस्तान्तरण गरेको छ ।
सरकारी समाचार एजेन्सी एसपीएले साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई उद्धृत गर्दै, “सार्वजनिक लगानी कोषमा अराम्कोको चार प्रतिशत शेयर हस्तान्तरण गरेको जनाएको छ। देशको अर्थतन्त्रको पुनर्संरचनालाई समर्थन गर्न राज्यको दीर्घकालीन रणनीतिको हिस्साको रूपमा सो निर्णय गरिएको उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij