• Wednesday 9th of September 2026

रुस र युक्रेनका विदेशमन्त्रीहरू दुई साताभित्र भेट्न सक्ने : टर्की


  • आशाका किरण
Flying, Sunset, Wind, Turkey - Middle East, Turkish Flag

रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र उनका युक्रेनी समकक्षी दिमिट्रो कुलेबा दुई हप्ताभित्र वार्ताका लागि भेट्न सक्ने टर्कीले बिहीबार बताएको छ।
टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले एक टेलिभिजन अन्तर्वार्तामा भने, “कम्तिमा एक वा दुई हप्ताभित्र विदेश मन्त्रीहरूको स्तरमा उच्च-स्तरीय बैठक हुन सक्छ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij