• Tuesday 8th of September 2026

‘अद्वितीय प्रतिविम्ब’ फेसन शो


  • आशाका किरण
¥ofDkdfly cl4lto k|ltljDa sf7df8f}+,r}q @$ /f;; gd"gf sn]h ckm km];g 6]Sgf]nhLsf] !^ cf}+ u|fh'P;gsf ljBfyL{x?4f/f …cl4lto k|ltljDaÚ zLif{sdf sf7df8f}+df cfof]lht km];g zf] ljleGg l8hfOgdf 8«];x?df ;lhP/ ¥ofDkdf lx8b} df]8nx? . :gfts txsf] clGtd kl/Iffsf] ?kdf cl4lto k|ltlaDa zLif{s cGtu{t pQm km];g zf] cfof]hgf ul/Psf] xf] . tl:a/ M k|bLk/fh jGt,/f;;

नमूना कलेज अफ फेसन टेक्नोलोजीले बिहीबार साँझ ग्र्याजुएशन फेसन शो आयोजना गरेको छ । सिर्जनात्मक प्रस्तुतिका दृष्टिले नेपाली फेसन बजारमा उत्कृष्ट परिचय स्थापित गरेको उक्त समूहले शोको १६औँ संस्करण प्रस्तुत गरेको हो ।

काठमाडौँको होटल सोल्टीमा आयोजित उक्त शोमा मोडलहरुले आ–आफ्ना प्रस्तुति पस्किएका थिए । नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानीशोभा तुलाधरसहितका मोडलहरू रनवेमा उपस्थिति भएसँगै सुरु भएको उक्त शोमा फरक ११ वटा ‘थिम’ मा विविध ८२ विद्यार्थीको कलात्मक प्रस्तुति आयोजना गरिएको थियो ।

उक्त शोमा २३ मोडल युवती र आठ युवा मोडलको प्रस्तुति थियो । उक्त फेसन शोको कोरियोग्राफी र निर्देशन सञ्चारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले गर्नुभएको थियो । अद्वितीय प्रतिविम्ब नाम दिइएको सो फेसन सो करिब तीन घण्टाको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij