• Saturday 25th of July 2026

प्रधानमन्त्री देउवाद्वारा मिटरब्याजी तेलीलाई पक्रन निर्देशन


  • आशाका किरण
k|d b]pjf k|:tfj k|:t't sf7d8f}F, !@ h]7 k|wfgdGqL z]/axfb'/ b]pjf laxLaf/ k|ltlglw;ef a}7sdf /fi6«klt ljBfb]jL e08f/Ln] oxL h]7 !) ut] ;+3Lo ;+;bsf] b'j} ;bgsf] ;+o'Qm a}7sdf ug'{ePsf] ;Daf]wgdf pNn]lvt cfj @)&(÷*) sf] g]kfn ;/sf/sf] jflif{s gLlt tyf sfo{qmddflysf] 5nkmn k|f/De ul/of]; egL k|:tfj k|:t't ub}{ . tl:a/M /Tg >]i7÷/f;;

प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिनुभएको छ । उहाँले आज गृहमन्त्री बालकृष्ण खाँणलाई मिटरब्याजी तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।

तेलीले चर्को ब्याज लिएर जिल्लाका विपन्न सर्वसाधारणको शोषण गर्ने गरेको समाचार सार्वजनिक भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij