• Wednesday 9th of September 2026

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन


  • आशाका किरण
(FILES) In this file photo taken on August 24, 2020, Japan's Prime Minister Shinzo Abe speaks to the media upon his arrival at the prime minister's office. - Former Japanese prime minister Shinzo Abe was attacked and left bleeding at a campaign event in the Nara region on July 8, 2022, local media reported. (Photo by Kazuhiro NOGI / AFP)

गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानको पश्चिमी शहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उहाँ माथि गोली प्रहार भएको थियो ।
नारास्थित अस्पतालको सघनकक्षमा उपचाररत उहाँको भर्खरै निधन भएको सञ्चार माध्यमले जनाएका छन् ।
यसै बीच प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij