• Saturday 25th of July 2026

प्रतितोला रु आठ सयले घट्यो सुनको मूल्य


  • आशाका किरण

नेपाली बजारमा सुनको मूल्य घटेको छ । चैत ३० मा छापावाल सुन प्रतितोला रु एक लाख १० हजार आठ सय मूल्य कायम भएकोमा आज रु आठ सयले घटेर प्रतितोला रु एक लाख १० हजार कायम भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख नौ हजार पाँच सय कायम भएको छ भने चाँदी प्रतिताेला एक हजार चार सय ५० कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij