• Tuesday 8th of September 2026

रुसी विमान आक्रमण गरेको जापानको दाबी


  • आशाका किरण

प्रशान्त महासागर र जापानको समुद्रको किनारमा रुसी “गुप्तचर सूचना सङ्कलन” विमान फेला परेपछि जापानले बिहीबार लडाकु विमानहरू खसालेको दाबी गरेको छ ।
एउटा रुसी विमानले जापानको उत्तरबाट पश्चिमी तटतर्फ यात्रा गरेको पाइएको थियो भने अर्कोले विपरीत तटमा उस्तै बाटो लिएर फर्केको पाइएको जापनी कर्मचारीले उल्लेख गरेका छन्।
जासुसी विमान उडेको पाइएपछि जवाफमा कारवाही गरिएको जापानले दाबी गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij