• Friday 24th of July 2026

अब सामाजिक सुरक्षा भत्ता नयाँ दर्ता र नविकरणको लागि राष्ट्रिय परिचय-पत्र नम्बर अनिवार्य


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार | सामाजिक सुरक्षा भत्ता नयाँ दर्ता र नविकरणकालागि राष्ट्रिय परिचय-पत्र नम्बर अनिवार्य गरिएको छ | आज गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडा कार्यालयले राष्ट्रिय परिचय-पत्र तथा  पन्चिकरण विभागको निर्देशन भन्दै सूचना जारी गर्दै सो को जानकारी गराएको हो | हेर्नुहोस् यस्तो छ गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ ले निकालेको सूचना :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij