• Saturday 25th of July 2026

गुल्मीका किसानले रोपेको मकैमा फौजी र गंँवारो कीराको प्रकोपले क्षति पुु¥याएको छ । खन्ने समयमा बोटमा विभिन्न रोग र देखिनाका साथै बोटका फेदमा गबारो...

फौजी कीराको प्रकोपले मकै बालीमा क्षति

दाङका किसानलाई खेतीपाती गर्ने समय शुरु भएसँगै मल, बीउ र औषधिको अभाव देखिएको छ । अहिले धान खेतीका लागि बीउ र कीटनाशक औषधिको अभाव...

किसानलाई बीउबिजनको समस्या

बनियानी, १२ जेठ (रासस) : खेती गर्न सजिलो र उत्पादन राम्रो हुने भएपछि झापाका कृषकहरु पछिल्लो समय सूर्यमुखी फूलखेतीतर्फ आकर्षित हुन थालेका छन् ।...

सूर्यमुखी फूलखेती तर्फ आकर्षण बढ्यो

नेपाल–भारत सीमा क्षेत्र हुँदै पश्चिमबाट पूर्वतर्फ बग्ने कैलालीको मोहना नदी बगरमा गरिएको लहलहाउँदो तरकारी खेतीले कृषिकर्म गर्नेहरुलाई लोभ्याउने गरेको छ । माटोबिनाको बगरको पूरै...

नदी बगरमा लहलहाउँदो तरकारी खेती

पर्वतका अधिकांश क्षेत्रमा लगाइएको मकैबालीमा फौजी किराको प्रकोप बढ्दै गएको छ । जिल्लाको जलजला गाउँपालिकास्थित धाइरिङ, नाग्लीवाङ, मल्लाज, विहादी गाउँपालिकाको वहाकीठाँटी, रानीपानी, बर्राचौरलगायतका क्षेत्रमा...

मकैमा फौजी किराको प्रकोपले  कृषक चिन्तित

अनधिकृतरुपमा बेचबिखन भइरहेको रासायनिक मल ‘सिल’ गरिएको छ । तोकेको बजार मूल्यभन्दा दोब्बर मूल्यमा किसानलाई मल बिक्री गरेको भन्दै जिल्ला प्रशासनले गत बुधबार अरुण...

दोब्बर मूल्यमा मल बिक्री गर्ने पसल ‘सिल’

बर्दियाको बाँसगढी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई धानको बीउँ वितरण शुरु गरेको छ । बीउ राख्ने समयमा किसानलाई उन्नत जातको बीउको वितरण गरिएको कृषि...

अनुदानमा  बीउ वितरण

गलेश्वर, ८ जेठ (रासस) : म्याग्दीका कृषकले सुन्तला र कागतीका बिरुवा बेचेर लाखौं आम्दानी गरेका छन् । सुन्तला र कागतीका बिरुवाको किनबेच फस्टाउँदै गएकाले...

बिरुवा बेचेर लाखौँ आम्दानी

विश्वव्यापी फैलिएको कोभिड–१९ को महामारीबाट उत्पन्न हुने सम्भावित खाद्य सङ्कटसँग जुध्न यहाँको एक गाउँपालिकाले सबैलाई कृषि कर्ममा संलग्न गराउने लक्ष्य राखेको छ । कृषिमा...

कृषि सामग्री र बीउमा ५० प्रतिशत अनुदान दिने
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij