लकडाउनका कारण पेशा व्यवसाय सञ्चालन हुन नसकेपछि यहाँका युवा व्यावसायिक अमिलो जातके फलफूल खेतीमा जुट्न थालेका छन् । कोभिड –१९ संक्रमण नियन्त्रणका लागि गरिएको...
सुगन्धित जडिबुटी फूलको व्यावसायिक तेल उत्पादनले यहाँका किसानको जीवनस्तर उकास्न सहयोग पुगेको छ । बर्दियाको मधुवन नगरपालिका वडा नं १ सूर्यपटुवा क्षेत्रका किसान क्यामोमाइल...
–नारायण न्यौपाने अनुकूल मनसुनका कारण ढकमक फूलसँगै प्रशस्तै दाना लागेपछि उत्पादन राम्रो हुने आशा बोकेका जुनार किसानको सपनालाई केही दिन अघि परेको असिनाले क्षणभरमै...
उधारोमा उखु दिएबापत चिनी उद्योगबाट पाउनुपर्ने रकम नपाएपछि नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)का उुख किसान मर्कामा परेका छन् । तीन चिनी उद्योगबाट रु ४० करोड बराबरको रकम...
वैशाख दोस्रो साताको प्रारम्भसँगै दिनदिनैजसो पानी परेपछि महोत्तरीका किसान खेतीपातीको काम गर्न नपाएर हैरान छन् । नयाँ वर्ष लागेयता पहिलोपटक वैशाख ८ गते असिनापानी...
मकैबालीमा फौजीकिराको प्रकोप बढेपछि ओखलढुङ्गाका किसान चिन्तित भएका छन् । मकैको बिरुवामा फौजीकिराको सङ्क्रमण देखिएपछि ओखलढुङ्गाका किसान चिन्तित भएका हुन् । जिल्लाको मानेभञ्ज्याङ, चम्पादेवी,...
गोदावरी नगरपालिकाले नगरक्षेत्रका किसानलाई ५० प्रतिशत अनुदानमा धान र तरकारीको बीउ बिक्री वितरण गर्ने भएको छ । कोभिड–१९को जोखिम हुन नदिन जारी बन्दाबन्दीले बीउ...
बैंकबाट कर्जा लिइ व्यावसायिक तरकारी खेतीमा संलग्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का रामसिंह डगौराको कृषि फार्ममा लगाइएको तरकारी बाली असिनापानीले नष्ट पारेको छ । जग्गा...
बागलुङ जिल्लाको काठेखोला गाउँपालिकमा असिनाका कारण रु ५३ लाख १८ हजार ३२० बराबरको अन्नबाली क्षति भएको छ । गत वैशाख ८ गते परेको असिनाले...
कोभिड–१९को जोखिम हुन नदिन बन्दाबन्दी जारी रहदा एक महिनाको अवधिमा झापामा करिब रु दुई करोडबराबरको च्याउ नोक्सान भएको छ । च्याउ उत्पादक किसान सङ्घका...