• Sunday 26th of July 2026

जङ्गली हात्तीका बथानले गएराति शुक्लाफाँटा नगरपालिका–२ गुल्लरपट्टिका किसानको धानबालीमा क्षति पु-याएको छ । चुरे क्षेत्रबाट बस्तीमा छिरेको हात्तीका बथानले खेतबाट काटेर घरमै कुन्यू बनाएर...

जङ्गली हात्तीका बथानले धानबालीमा  क्षति

वर्षा भएपछि यहाँका कृषक खुशी भएका छन् । वर्षाले विशेषगरी तरकारीखेतीलाई सहयोग पु¥याएको छ । पसाउँदै गरेको धानबालीमा सिँचाइ दिनुपर्ने समयमा वर्षाभएपछि धेरै सजिलो...

वर्षाले कृषि बालीलाई राहत

लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीमा रोजगार खोज्दै विदेशिनेको सङ्ख्या बढ्दै गएपछि ग्रामीण भेगमा रहेको खेतीयोग्य जमिन बाँझै भएको छ । भएका युवा पनि विदेशिएपछि...

जनशक्ति अभावमा खेतीयोग्य जमिन बाँझै

भोजपुर, २१ असोज (रासस) : नेपाली सेनाको फस्ट रैफल गणले ‘गो ग्रिन’ कार्यक्रमअन्तर्गत एक व्यक्ति एक बिरुवा रोपन अभियान सञ्चालन गरेको छ । वातावरण...

जडीबुटीका बिरुवा रोप्न स्थानीयवासी उत्सुक

गलेश्वर, २० असोज (रासस) : ‘सोचेजस्तो हुन्न जीवन, खोजेजस्तो हुन्न जीवन..’ भन्ने गीतका शब्द र भाव धेरैको जिन्दगीसँग मेल खान्छन् । गायिका अरुणा लामाको स्वरमा...

खाडीमा भन्दा बारीमा मनग्य कमाइ

डोल्पाको स्याउ बजारीकरणको अभावमा खेर जाने गरेको छ । यहाँ स्याउ राम्रो उत्पादन हुने भए पनि शीतभण्डार तथा बजारीकरणको अभावमा यसै खेर जाने गरेकाले...

शीतभण्डार अभावमा डोल्पाका स्याउ खेर जाँदै

चितवन केरा उत्पादक सङ्घले भारतीय केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै भारतीय केराले नेपाली केरा किसान...

भारतीय केरा आयातमा रोक लगाउन माग

डोल्पा, १६ असोज (रासस) : जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकास्थित त्रिपुराकोट, गल्ली, रल्ली, फोईलगायत स्थानमा व्यावसायिक अङ्गुरखेती गरिएको छ । नगरपालिकाको सहयोगमा तीन वर्षअघि सुरु गरिएको...

लाखौँको अङ्गुर नबिक्दा कृषकलाई अमिलो पीडा

रामपुर (पाल्पा), १६ असोज (रासस) :रामपुरको शीतभण्डारमा राखिएको आलु बिग्रिएको गुनासो बढेपछि आलुबाली विज्ञ श्याम ढकालले अनुगमन गर्नुभएको छ । तत्कालीन राष्ट्रिय आलुबाली विकास...

शीतभण्डारको आलु अनुगमन

चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दीलगायतका जिल्लामा एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’ । दसैँको बेला त मुस्ताङको स्याउको कोशेली झनै चल्छ । दसैँको छेको पारेर...

मुस्ताङको स्याउ बजारमा
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij