• Tuesday 8th of September 2026

ललितपुर महानगरपालिकाले काठमाडौँ भ्याली मेयर फोरमको निर्णयपछि अनुकूल समयमा मात्र विद्यालय खोल्ने जनाएको छ । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना महामारीका कारण महानगरपालिकाले काठमाडौँ उपत्यकामा कोभिड...

मेयर फोरमको निर्णयपछि अनुकूल समयमा विद्यालय खोलिने

काठमाडौँ, १४ मङ्सिर (रासस) : कोभिड–१९ महामारीपछि सञ्चालित वैकल्पिक प्रणालीको सिकाइमा ६४ दशमलव ३ प्रतिशत बालबालिकाको सिकाइ प्रभावहीन भएको एक अध्ययनले देखाएको छ ।...

वैकल्पिक प्रणालीमा ६४ प्रतिशत विद्यार्थीको सिकाइ प्रभावहीन : अध्ययन

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले प्राविधिक शिक्षाको अध्ययन अध्यापनमा जोड दिन नीलकण्ठ क्याम्पसलाई आग्रह गर्नुभएको छ । नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पससभाको दोस्रो बैठकलाई...

प्राविधिक शिक्षा पढाउन आवश्यक छ : उपाध्यक्ष डा कँडेल

विद्यार्थीलाई पिटेरै पढाइमा अब्बल बनाउन सकिन्छ भन्ने मानसिकता बिस्तारै बदलिँदै गएको छ । विद्यालयलाई भयरहित बनाउन शिक्षक दण्डसजाय बिनाको पढाइ हुनुपर्ने बताउँछन् । पहिले विद्यार्थीलाई...

विद्यालयमा दिइने सजायको स्वरूप बदलियो

बाँकेको नरैनापुर गाउँपालिकामा आजदेखि माध्यमिक तहका विद्यालयमा पठनपाठन शुरु भएको छ । कोरोना महामारी सङ्क्रमणका कारण लामो समय विद्यालय बन्द हुँदा प्रत्यक्ष सिकाइ क्रियाकलाप...

नरैनापुरमा विद्यालय पठनपाठन शुरु

सरकारले कोरोना महामारीको जोखिम मूल्याङ्कन गरी विद्यालय पुनःसञ्चालनका आधार तय गरेपछि विभिन्न स्थानीय तहमा शैक्षिक गतिविधि हुन थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले...

स्थानीय तहको निर्णयमा क्रमशः विद्यालय खुल्दै

काठमाडौँ महानगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्नका लागि सबै सामुदायिक विद्यालयमा दरबन्दी नै सिर्जना गरी शिक्षक पठाउने भएको छ । यही शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने...

पाठ्यक्रम लागू गर्न दरबन्दी सिर्जना

नारायणपुर, ८ मङ्सिर (रासस) : “बिरामी भएर बा मरें, आमाले अर्काे  बिहे  गरेर गइन्, मलाई गाउँलेले  हुुर्काए, कोई नभएकालाई कसले पढाउने, कसले खान, बस्न...

गरिबीले छेक्यो पढ्ने रहर

जिल्लाको बडीमालिका नगरपालिकाका सबै विद्यालय आइतबारदेखि खुलेसँगै पढाइ शुरु भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विगत आठ महिनादेखि बन्द रहेका नगरपालिकाका सम्पूर्ण विद्यालय आइतबारदेखि...

बडीमालिकाका सबै विद्यालयमा पढाइ शुरु

गोरखा नगरपालिकाले नगरक्षेत्रभित्र कोरोना सङ्क्रमणको जोखिम कायम नै रहेको जनाउँदै यही मङ्सिर १५ गतेसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले...

गोरखा नगर क्षेत्रका विद्यालय मङ्सिर १५ सम्म बन्द
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij