• Sunday 26th of July 2026

सशस्त्र प्रहरी अस्पताल काठमाडौँमा उपचार गराइरहनुभएका पूर्वसांसद रत्नप्रसाद शर्मा न्यौपानेको निधन भएको छ । बुधवार राति उहाँको निधन भएको उहाँका छोरा मदनरत्न न्यौपानेले बताउनुभयो ।...

कोरोना सङ्क्रमणका कारण एमाले नेता तथा पूर्व सांसद न्यौपानेको निधन

काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२...

काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु सङ्क्रमण पुष्टि

कोरोना सङ्क्रमणको दोस्रो लहरमा सुदूरपश्चिम प्रदेशमा महिलाको तुलनामा पुरुष बढी सङ्क्रमित देखिएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबारसम्म सुदूरपश्चिमका नौ वटै जिल्लामा...

सुदूरपश्चिम प्रदेशमा महिलाभन्दा पुरुष दोब्बर सङ्क्रमित

कोरोना भाइरस सङ्क्रमणदर घट्दै गएको छ । अघिल्लो हप्ता लुम्बिनी प्रदेशमा ४० प्रतिशतको हाराहारीमा रहेको सङ्क्रमणदर ह्वात्तै घटेर २६.३ प्रतिशतमा पुगेको छ । स्वास्थ्य निर्देशनालयका...

लुम्बिनी प्रदेशमा घट्दै कोरोना सङ्क्रमण, खाली हुँदै अस्पतालका श्यया

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले व्यक्तिगत वा अन्य कुनै तरिकाले लगिएका अक्सिजन सिलिण्डर फिर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज...

स्वास्थ्य मन्त्रालयद्वारा अक्सिजन सिलिण्डर फिर्ता गर्न आग्रह

वाग्मती प्रदेश सरकारले मातहतका विभिन्न जिल्लाका विभिन्न थप सात अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि काम अघि बढाएको छ । प्रदेशअन्तर्गतका रामेछाप जिल्ला अस्पताल, धादिङ...

आठ करोड ५० लाख लागतमा थप सात अस्पतालमा अक्सिजन प्लान्ट

नागढुङ्गास्थित सुरुङमार्ग निर्माणस्थलभित्र रहेका ३२ जनामा कोभिड सङ्क्रमण देखिएको छ । निर्माणस्थलभित्र रहेर काम गर्दै आएका एक जापानीसहित नेपालीमा सङ्क्रमण पुष्टि भएको हो ।...

नागढुङ्गा सुरुङमार्गका ३२ कामदारमा सङ्क्रमण

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई कोरोना सङ्क्रमण देखिएको छ । नगरप्रमुख गिरीलाई सोमबार हल्का ज्वरोको लक्षण देखिएपछि गरिएको पिसिआर परीक्षणमा मङ्गलबार आएको रिपोर्टमा कोरोना...

चन्द्रागिरिका नगर प्रमुख गिरीलाई कोरोना सङ्क्रमण

नेपालमा कोरोना संक्रमण भयावह बन्दै गर्दा मित्रराष्ट्रहरुबाट सहयोग आउने क्रम जारी नै रहेको छ । नेपालका पुरानो र निकै घनिष्ट मित्रराष्ट दक्षिण कोरियाले पनि...

दक्षिण कोरियाले दुई लाख बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने

पछिल्लो २४ घन्टामा आठ हजार ६३६ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २२ हजार ३०६ पिसिआर र ६३०...

पछिल्लो २४ घन्टामा आठ हजार ६३६ कोरोना सङ्क्रमित थप
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij