• Sunday 26th of July 2026

बाराको सुवर्ण गाउँपालिका—४ की कोरोना सङ्क्रमित एक गर्भवती महिलाको उपचारका क्रममा आज बिहान वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि...

कोरोना सङ्क्रमित गर्भवतीको मृत्यु

सरकारले कोरोना भाइरसको परीक्षण दायरा बढाएपछि प्रदेश नं २ मा भिटीएम (स्वाब राख्ने भाँडो) अभाव हुन थालेको छ । सप्तरीसहित प्रदेश नं २ मा...

परीक्षण बढेपछि भिटीएम अभाव

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना उपचार विशेष अस्पतालमा उपचार गराइरहेका दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । उक्त अस्पतालमा उपचाररत सङ्क्रमितमध्ये कपिलवस्तुका एक पुरुषको...

बुटवलको कोरोना अस्पतालमा दुुई सङ्क्रमितको मृत्यु

कर्णाली प्रदेशका ३९ स्थानीय तहमा अस्पताल सञ्चालनका लागि नयाँ भवन निर्माण गरिने भएको छ । गाउँगाउँमा चिकित्सकसहितको स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सङ्घीय सरकारले प्रदेशका...

कर्णालीका ३९ स्थानीय तहमा अस्पताल बनाउने सरकारको तयारी

प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका अनुसार सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन्...

प्रदेश अस्पतालका ६ चिकित्सकमा सङ्क्रमण,  ओपिडी सेवा बन्द

धुलिखेल अस्पतालमा उपचाररत भक्तपुरका एक कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी ५५ वर्षीय एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु...

धुलिखेल अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु

कोरोना भाइरस सङ्क्रमणको पुष्टि भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीको गोदावरी नगरपालिका—११ का ४५वर्षीय पुरुषको आज मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी...

सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आउँदा साताबाट कोभिड­१९ (कोरोना भाइरस) को परीक्षण शुरु गर्ने भएको छ । स्वास्थ्यकर्मी तथा बिरामीमा कोरोना सङ्क्रमण बढ्दै गएपछि...

क्यान्सर अस्पतालको पिसिआर परीक्षण प्रयोगशाला तयार

काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा गरी मङ्गलबार एकै दिन थप १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका...

थप १७ जनामा कोरोना सङ्क्रमण, भुम्लुको ८ नं वडा सिल

बाँकेमा कोरोना सङ्क्रमणबाट गए राति एक ३७ वर्षीय युवकको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका–१...

बाँकेमा कोरोनाबाट ३७ वर्षीय युवकको मृत्यु
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij