कोरोना भाइरस ९कोभिड–१९०का आज ६ जना सङ्क्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका क्रममा...
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक स्थिरतामा मात्रै सरकारको नीतिगत निरन्तरता र कार्यक्रमिक सुनिश्चितता हुने बताउँदै वर्तमान सरकारको दुई वर्षका अवधिमा उल्लेखनीय उलपब्धि हासिल भएको बताउनुभएको...
अत्यधिक रक्तश्राव भएकी सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बागलुङ नगरपालिका–११ रायडाँडाकी २८ वर्षीया पवित्रा थापामगरको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ लगिएको छ । मगरले...
वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमण नियन्त्रणबाट बाहिर नगइसकेको बताउनुभएको छ । केही मात्रामा सङ्क्रमितको सङ्ख्या बढेको भए...
बाँकेको नेपालगञ्जस्थित जमुनाह सीमा नाकाबाट गए राति प्रवेश गरेका तीन जनामा आरडिटी पोजेटिभ देखिएको छ । जमुनाहा नाकाबाट भित्रिएका विभिन्न जिल्लाका ४६६ जनामा आरडिटी...
कोभिड–१९ बाट सङ्क्रमित भएकामध्ये आज थप एक जना निको भएर घर फर्कनुभएको छ । योसँगै निको हुनेको सङ्ख्या ३६ पुगेको हो । २७ दिनअघि...
काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमणको जोखिम हुन नदिन काठमाडौँ महानगरपालिकाले कोरोना परीक्षणलाई निरन्तरता दिएको छ । बिहीबार कालीमाटी तरकारी बजार विकास समितिमा कार्यरत कर्मचारी,...
जिल्लामा कोरोना भाइरस (कोभिड–१९) बढ्दै गएपछि उच्च सतर्कता अपनाइएको छ । जिल्लास्तरीय विपत् व्यवस्थापन समितिले अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेसँगै अहिले स्थानीय तहले...
बाँकेको नरैनापुरमा आज भेटिएका कोरोना सङ्क्रमित आठै जना तीन दिनअघि अवैध नाकाबाट नेपाल भित्रिएको पाइएको छ । जिल्लाको राप्तीपारि दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुरको...
जुम्लाको सिँजा गाउँपालिकाले मेडिकल मार्च शुरु गरेको छ । कोरोना भाइरसको त्रास बढिरहेका बेला गाउँपालिकाले विशेषज्ञ चिकित्सक लिएर ‘मेडिकल मार्च’ शुरु गरेको हो ।...