• Tuesday 28th of July 2026

१० माघ (रासस÷सिन्ह्वा) : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा धेरै खतरनाक भएको बताउनुभएको छ । उनीहरुले पछिल्लो समयमा बेलायतमा...

कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : प्रधानमन्त्री जोनसन

९ माघ (रासस÷सिन्हवा) : अफगानिस्तानको पूर्वी भागमा रहेको नान्गार्हार प्रान्तमा अवस्थित शिर्जाद र खोगीआनी जिल्लामा तालिबान लडाकू लुकेर बसेको इलाका लक्षित भएको सुरक्षा कारबाहीमा...

कारबाहीमा परी सोह्र तालिबान लडाकू मारिए

वासिङट्न, ९ माघ (रासस–सिन्ह्वा) – अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल आगामी फेब्रुअरीको...

ट्रम्प विरुद्धको महाभियोग सुनुवाईमा ढिलाई गर्न रिपब्लीकनको आग्रह

९ माघ (रासस÷सिन्ह्वा) : भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार ३२...

भारतमा कोभिड–१९ को कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५३ हजार नाघ्यो

९ माघ (रासस÷सिन्ह्वा) : श्रीलङ्काले कोभिड १९को असरका कारण बन्द गरेको आफ्नो देशको सीमा अन्तर्राष्ट्रिय रुपमा नै खुला गरेको जनाएको छ ।श्रीलङ्काको पर्यटन मन्त्रालयले...

श्रीलङ्काद्धारा कोभिडका कारण बन्द सीमा सबै देशका लागि खुला

वासिङटन, ८ माघ (रासस–एपी): अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिनु भएको छ । उहाँलाई अमेरिकी...

अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिनुभयो सपथ

७ माघ (रासस÷ एएफपी): इरानका राष्ट्रपति हसन रुहानीले बुधवार अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको बिदाइको स्वागत गर्नु भएको छ । ट्रम्पले आजै आफ्ना कार्यालय छोड्दै...

इरानको राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिको बिदाइको स्वागत

७ माघ (रासस÷सिन्ह्वा) : भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक करोड पाँच लाख ९५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा...

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ९५ हजार भन्दा बढी

वासिङटन, ७ माघ (रासस–एएफपी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनैलाग्दा बुधबार ७३ जनाको सजाय माफ गर्नु भएको छ । सजाय माफ गरिएकामा...

राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

७ माघ (रासस÷एएफपी) : कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो सङ्क्रमण विश्वका ६०...

नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij