• Friday 24th of July 2026

वर्ष सन् २०१९ मा पनि राजनीतिक घटनाक्रमहरु नै बढी चर्चामा रहे भने केही ठूला दुःखद घटनाले विश्वलाई स्तब्ध बनायो । विशेष गरेर अमेरिका र...

यी हुन् सन् २०१९ का चर्चित १९ घटना

वेलिङटन १३ पुस (रासस÷एएफपी) ः फिजीमा आइतबार आएको भीषण आँधीको कारण दुई जनाको मृत्यु भएको छ । ‘सरै’ नाम दिइएको यस आँधीको कारण २५...

फिजीमा आँधी दुईको मृत्यु, २५ सयलाई आश्रयस्थलकोआवश्यकता

चीनका राष्ट्रपति सि चिनफिङले सोमबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग भेटवार्ता गर्नुभएको छ । बेइजिङ्स्थित ग्रेट हल अफ पिपुलमा उहाँहरुका बीचमा भेटवार्ता भएको...

चीन र दक्षिण कोरियाका राष्ट्रपति बीच भेटवार्ता

होन्डाले भारतीय बजारबाट पाँच वटा मोडलका पाँच हजार ८८ वटा गाडी फिर्ता मगाएको छ। एयरब्यागमा समस्या देखिएपछि ज्याज, सिटी, सिआर–भी, सिभिक र एकोर्ड मोडलका...

त्रुटि देखिएपछि होन्डा गाडी, मोटरसाइकल र स्कुटर फिर्ता, नेपालमा के हुन्छ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक आयोगमा नियुक्तिको विषयमा प्रधानमन्त्रीसहित तीन शीर्ष नेताबीच बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुटावारमा प्रधानमन्त्री केपी शर्मा ओली...

अख्तियार लगायत निकायमा नियुक्तिबारे छलफल गर्न प्रधानमन्त्री, प्रचण्ड र देउवाबीच छलफल

एएफपी/शाङहाई : चिनियाँ उपभोक्ताले सोमबार ६८ सेकेन्डमै १ अर्ब अमेरिकी डलरको सामान खरिद गरेका छन्। अलिबाबा कम्पनीको यस विश्वकै सर्वाधिक ठूलो २४ घण्टे सपिङ...

सुन्दै अचम्म अलिबाबाको कारोबार : ६८ सेकेन्डमै १ अर्ब डलर

बाँके । बाँके र बर्दियामा वन्यजन्तुको आ-क्र-म-ण-मा मृत्यु हुने क्रम बढेपछि निकुञ्ज वरपरका स्थानीयवासी त्र-सि-त- छन् । बाघ आ-क्र-म-ण- बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्र-सि-त-...

बाँके र बर्दियामा निकुञ्ज वरपरका स्थानीय त्र-सि-त-

काठमाडौं । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले संविधान र लोकतन्त्रका पक्षमा मतदान गर्न मतदातासँग आग्रह गर्नुभएको छ । पोखरा महानगरपालिका–१७ घारीपाटन क्षेत्रमा आज...

संविधान र लोकतन्त्रका पक्षमा मतदान गर्न काङ्ग्रेस नेता रिजालको आग्रह

काठमाडौं। नेपालका सर्वाधिक सफल क्रिकेटर सन्दीप लामिछानेले भर्खरै करिब ६ करोड रुपैयाँमा भव्य बंगला किनेका छन् । करिब २० वर्षकै उमेरमा आफ्नै कमाईबाट उनले...

क्रिकेटर सन्दीप लामिछाने माथि कर छलिको आरोप , अनुसन्धान शुरु
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij