• Saturday 25th of July 2026

२४ जेठ (रासस ÷एएफपी) : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९८ हजार २६० पुगेको छ भने, संक्रमितको...

कोरोना भाइरसबाट विश्वमा करिब ४ लाख मृत्यु, ६८ लाख ५० हजार भन्दा बढी संक्रमित

न्यूयोर्क, २३ जेठ (रासस–एपी) – संयुक्तराज्य अमेरिकामा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्युको विषयलाई लिएर देशव्यापी आन्दोलन चलिरहँदा न्यूयोर्क प्रहरीले बिहीबारको प्रदर्शनमा सहभागी एक...

न्यूयोर्कमा एक वृद्ध व्यक्तिमाथि प्रहरीको दुव्र्यवहार, सर्वत्र आलोचना

२३ जेठ (रासस ÷एएफपी) : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९३ हजार २६४ पुगेको छ भने, संक्रमितको...

कोरोना भाइरसबाट विश्वमा ३ लाख ९३ हजार भन्दा बढीको मृत्यु, ६७ लाख भन्दा बढी संक्रमित

२३ जेठ (रासस–सिएनआई) : भारतको आन्ध्र प्रदेश राज्यमा त्यहाँका होटल रेष्टुरेन्ट र अरु पर्यटकीय सेवासम्बन्धी कार्यालयहरु यही जुन ८ तारिख देखि खुल्ने भएका छन्...

आन्ध्र प्रदेशमा होटल रेष्टुरेन्ट र पर्यटन सेवा खुल्ने

२३ जेठ (रासस¬–एएनआई) पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या कम्तीमा पनि ८५ हजार पुगेको जानकारी दिइएको छ । यहाँ पछिल्लो समय ४ हजार ६८८ जना...

पाकिस्तानमा कोरोना भाइरसबाट ८५ हजार संक्रमित

वासिङ्टन, २३ जेठ (रासस–एएनआई) – संयुक्तराज्य अमेरिकाले कोरोनाभाइरस विरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई थप १९ कराड ४० लाख अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ...

कोरोनाः अमेरिकाले १९ करोड ४० लाख डलर सहयोग दिने

रियो दि जेनेरियो, २३ जेठ (रासस–एएनआई) – कोरोनाभाइरसका कारण दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका...

ब्राजिलमा कोरोना संकट, ३४ हजारको मृत्यु

२३ जेठ (रासस÷एएनआई) : भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको...

भारतमा एकैदिन ९ हजार ८५१ कोरोना संक्रमित, २७३ को मृत्यु

वासिङ्टन, २२ जेठ (रासस–एपी) – अमेरिकी पूर्व रक्षामन्त्री जेम्स म्याटिसले ह्वाइट हाउस नजिकै भइरहेका प्रदर्शन नियन्त्रणका लागि सेना परिचालन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले...

ट्रम्पले “झुठो द्वन्द्व” सिर्जना गरेको पूर्व रक्षामन्त्री म्याटिसको भनाई

२२ जेठ (रासस÷एएनआई) : भारतमा निसर्ग नामको आँधीबाट पुने जिल्लामा दुई जनाको ज्यान गएको छ । अरु तीन जना घाइते भएका बताइएको छ ।...

‘निसर्ग’ आँधीबाट भारतमा दुईको मृत्यु, तीन जना घाइते
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij