• Saturday 25th of July 2026

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका मुक्त हलियालाई लालपूर्जा हस्तान्तरण पश्चात । नगरपालिकाले २५ जना मुक्त हलिया परिवारलाई लालपूर्जा हस्तान्तरण गरेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु,...

मुक्त हलियालाई लालपूर्जा  हस्तान्तरण

बैतडीको दोगडाकेदार वडा नंं ३ स्थित नवनिर्मित श्रीकोट स्वास्थ्य चौकीको भवन । तस्वीर : विनोद सिंह विष्ट, रासस ...

बैतडीको नवनिर्मित स्वास्थ्यचौकी भवन

चितवनको नारायणी नदी किनारमा सहयोगापेक्षीहरु सामूहिक रुपमा खाना खाँदै । बेवारिसे व्यवस्थापन पुनःजीवन केन्द्र चितवन शाखाले भोकालाई दैनिक खाना खुवाउँदै आइरहेको छ । तस्बिरः...

चितवन शाखाद्वारा सहयोगापेक्षीलाई दैनिक खाना

गुल्मीको इस्मा गाउँपालिका– १, हस्तीचौर गाउँमा वर्षाका कारण झरेको पहिरो । तस्बिर : हुमाकान्त पोखरेल÷रासस ...

पहिराबाट हस्तीचौर जोखिममा

जुम्लाको चन्दननाथ नगरपालिका–६, तिला नदीबाट अवैध रुपमा बालुवा निकाल्दै स्थानीयवासी । तस्बिर : विजय रावत÷रासस ...

नदीबाट अवैध रुपमा बालुवा निकाल्दै स्थानीयवासी

धुलिखेल नगरपालिका –४ बखुडोलका स्थानीय बासिन्दाको आफ्नै पहलमा निर्माण गरेको ‘बखुडोल बुद्ध पार्क’ । स्थानीयवासीले नमूना काम सुरु गरेपछि धुलिखेल नगरपालिका र डिभिजन वन...

धुलिखेलको बखुडोल बुद्ध पार्कको निर्माण सम्पन्न

तनहुँको सदरमुकाम दमौलीमा तनहुँ तरङ्ग साप्ताहिकको आइतबार शुभारम्भ गर्दै नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष एवं राष्ट्रिय दलित पत्रकार संघ तनहुँका अध्यक्ष एसबी नेपाली । जिल्लाबाट दैनिक...

साप्ताहिकको आइतबार पत्रिका शुभारम्भ

नवलपरासी ९बर्दघाट–सुस्ता पश्चिम०को प्रतापपुर गाउँपालिका–६ का कृषक सञ्जय कोंहारले व्यावसायिक रुपमा गर्नु भएको केराखेती । कोभिड–१९ को सङ्क्रमणका कारण गत वर्ष जस्तो यस वर्ष...

व्यावसायिक केराखेतीले राम्रो बजार पाउन सकेन

कोरोनाका कारण उपचारमा देखिएको असहज अवस्थालाई सहजीकरण गर्ने उद्देश्यले स्कुल अफ डेमोक्रेसी नामक संस्थाद्वारा आयोजित जनकपुरधाम उपमहानगरपालिका वडा नं १ मा निःशुल्क स्वास्थ्य शिविरमा...

निःशुल्क स्वास्थ्य शिविर परिचालन

काठमाडौँ महानगरपालिका र ट्राफिक प्रहरीद्वारा यात्रु तथा सवारी चालकलाई ट्राफिक नियमको पालना गराउने उद्देश्यले जडिबुटीमा राखिएको सन्देशमूलक प्रचार सामग्री । यसमा ट्राफिक नियम उल्लङ्घन...

सन्देशमूलक प्रचार सामग्री
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij