• Saturday 25th of July 2026

विसं. २०७२ को भूकम्पले क्षति पुु¥याएको काठमाडौँको रानीपोखरी अगाडि रहेको हालै पुनःनिर्माण सम्पन्न भएको दरबार हाईस्कुल । तस्वीर : रत्न श्रेष्ठ÷ रासस ...

पुनःनिर्माण सम्पन्न भैसकेको दरबार हाईस्कुल

राष्ट्रिय खेलकुद परिषद्लगायतका सङ्घ संस्थाको रु चार करोड लगानीमा पोखरा महानगरपालिका–१९ स्थित सेती नदी किनारमा प्यारापिटसहितको निर्माणाधीन गोष्तेघाट खेल मैदान । पोखरा वैकल्पिक मैदानको...

पोखरामा खेल मैदान निर्माण

तनहुँको व्यास नगरपालिका– १० स्थित परेवा डाँडामा परेवाको मूर्ति निर्माण गरी राखिएको दृश्य । पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले ऐतिहासिक उक्त स्थलको संरक्षण गर्न लागिएको...

परेवा डाँडामा परेवाको मूर्ति निर्माण

स्रोह श्राद्धको पहिलो दिन बुधबार काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरस्थित बाग्मती किनारमा श्राद्ध गरिँदै । हिन्दु धर्मावलम्बीले वर्षभरि विभिन्न तिथिमा देहावसान भएका पितृहरुको सम्झनामा श्राद्ध...

स्रोह श्राद्ध आजबाट सुरु

सशस्त्र प्रहरीको ३६ नम्बर गणका प्रहरी टोलीले मङ्गलबार डोटीमा निषेधाज्ञा अवधिमा विनाकाम घर बाहिर निस्केर बजारमा घुम्नेलाई १५ मिनेट घाममा राखेर सजायँ दिँदै ।...

निषेधाज्ञा उल्लङ्घन गर्नेलाई सजायँ

कोरोना सङ्क्रमण फैलन नदिन निषेधाज्ञा जारी गरिएपछि सुनसान देखिएको बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर । तस्वीर : रामबहादुर थापा ÷ रासस ...

बागलुङको  सुनसान मन्दिर

ईन्द्रचोकस्थित ऐतिहासिक आकाशभैरव मन्दिर । कोरोना भाईरस (कोभिड १९) को महामारीका कारण निशेधाज्ञा गरिएकाले यस क्षेत्रको वातावरण सुनसान देखिन्छ । तस्वीर : रत्न श्रेष्ठ,...

ईन्द्रचोकस्थित ऐतिहासिक आकाशभैरव मन्दिर

कुनैबेला बिहान र बेलुकाको समय घुमफिरमा बिताउँदै आएका बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई अहिले भने गुर्जो वितरण गर्न भ्याइनभ्याइ छ । कोरोना भाइरस सङ्क्रमण...

गुर्जो प्रति बढ्दो मोहः निःशुल्क वितरण गर्दै बनेपाका युवा

जुम्लाको चन्दननाथ नगरपालिका – ५ का स्थानीयवासीले लगाएको जुम्ली मार्सि धानको फाँट, गत वर्ष भन्दा यो वर्ष खेतमा धान बढी फलेको स्थानीयवासी रमा केसीले...

जुम्लामा येसपाली गत वर्ष भन्दा बढी फल्यो मार्सि धान

पाल्पा सदरमुकाम तानसेन प्रवेव्दारमा रहेको बसपार्क जिल्लामा जारी निषेधाज्ञाका कारण सुनसान बन्दै । तस्वीर : सुशीला रेग्मी, रासस ...

सुनसान बन्दै तानसेन बसपार्क क्षेत्र
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij