• Saturday 25th of July 2026

डोटीको प्रमुख व्यापारी केन्द्र दिपायल पिपल्लामा मास्क नलगाई गाडी चलाउने चालकलाई जरिवाना तिराउँदै इलाका प्रहरी कार्यालय दिपायलका सुरक्षाकर्मी । यो एक हप्ताको अवधिमा घर...

मास्क नलगाउने चालकलाई जरिवाना

सुनकोशी गाउँपालिका–६, सुनडाँडाबाट आइतबार बिहानीपख झरेको पहिरो । चार घर पु¥यो भने १० घर पहिरोको उच्च जोखिममा परेको छ । तस्बिरः देवराज सुवेदी÷रासस ...

पहिरोले चार घर पुरियो, दश घर जोखिममा

भरतपुर महानगरपालिकाले आइतबारबाट कोरोना सङक्रमितलाई राख्नका लागि भरतपुरस्थित वागेश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा सञ्चालनमा ल्याएको आइसोलेशन । तस्बिरः नारायण अधिकारी÷रासस ...

भरतपुर महानगरमा सञ्चालित आइसोलेशन

बारेकोट गाउँपालिका प्रशासकीय केन्द्र लिम्सामा विश्व खाद्य कार्यक्रमले वितरण गरेको चामल लिन लाइनमा बसेका नागरिक । कार्यक्रममा प्रति परिवारलाई ३० केजीका दरले चामल वितरण...

प्रति परिवारलाई ३० केजीका दरले चामल वितरण

सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिका –५ बोल्दे गाउँ पहिरोको जोखिममा । तस्बिर सौजन्य : गाउँपालिका ÷रासस ...

सिन्धुपाल्चोकको हेलम्बु पहिरोको जोखिममा

मुसलमान समुदायको पर्व मोहर्रमका अवसरमा बाँकेको नेपालगञ्जमा घरमा सजाइएका ताजिया । तस्बिरः भेषराज बस्नेत÷रासस ...

मोहर्रम पर्वमा घरमा सजाइएको ताजिया

मुगु जिल्लाबाट सङ्कलित स्वाब परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाउन शुक्रबार गाडीमा लोड गरिएको सकङ्लित स्वाब बक्स । बिहीबार मुगुबाट कोरोना भाइरस...

स्वाब परीक्षणका लागि प्रयोगशालामा पठाइँदै

नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक तथा पर्यटकीय रानीमहल दरबारको रङरोगनपछि सुन्दरता बढे । तस्वीर : सुशीला रेग्मी÷रासस ...

नेपालको ताजमहल- रानीमहल दरबार

भिमदत्त राजमार्गअन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ गाईमारा डाँडामा वन अतिक्रमण गरी बनाइएका भौतिक संरचना भत्काउँदै डिभिजन वन कार्यालय धनगढीका वन सुरक्षाकर्मी । तस्बिर : मीन...

वन अतिक्रमण गरी बनाइएका भौतिक संरचना भत्काउँदै

तनहुँको बन्दीपुर गाउँपालिका–३ का बाढीपहिरो पीडितलाई राहत रकम हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा । उक्त वडाका ६ घरपरिवारलाई क्षतिका आधारमा राहत वितरण गरिएको...

बन्दीपुर गाउँपालिका का बाढीपहिरो पीडितलाई राहत रकम हस्तान्तरण
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij