पशुपति आर्यघाटसँगैको बागमती नदीमा वर्षाका कारण पानीको बहाव बढेपछि बुधबार पौडी खेल्दै बालक । तस्वीर : रत्न श्रेष्ठ÷ रासस ...
वर्षा र सहकालको देवता रातो मच्छिन्द्रनाथ । कोरानो भाइरसको महामारीका कारण उपत्यकामा निषेधाज्ञा लागु भएपछि रथ जात्रा प्रभावित भई पुल्चोकमै राख्न बाध्य छन् ।...
पोखरा– १७ फेवा पावर हाउसस्थित झरनाको मनोरम दृश्य । कोभिड– १९ लाई ध्यान दिँदै गर्मी मौसममा झरना रमाउन जाने सर्वसाधारणको बाक्लो उपस्थितिलाई यतिबेला प्रहरीले...
तनहुँको व्यास नगरपालिका–५ पतेनीमा बुधबार मृत अवस्थामा फेला परेको चितुवा । तस्बिर : कृष्ण न्यौपाने÷रासस ...
तनहुँको व्यास नगरपालिका–५ चिन्तुटार र व्यास नगरपालिका–१० परेवाडाँडा जोड्न मादीनदी माथि झोलुङ्गे पुल निर्माण गरिँदै । झोलुङ्गे पुल निर्माणपछि स्थानीयवासीलाई वारपार गर्न सहज हुनेछ...
सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई सहयोग सामग्री हस्तान्तरण गर्दै सभामुख अग्निप्रसाद सापकोटा । जुगल गाउँपालिकाको लिदी, बाह्रबिसे नगरपालिकाको जम्बु, खागदल र भोटेकोसी गाउँपालिकाको लार्चाका बाढी पहिरोबाट...
कैलालीको धनगढीस्थित वनदेवी मन्दिरमा बुधबार बिहान गौरा नचाउँदै दार्चुला–बैतडी समाजका व्रतालु महिला । तस्बिर : मीन ठकुरी÷रासस ...
पोखरा महानगरपालिका – ५ मालेपाटनबाट बुधबार बिहान देखिएको अन्नपूर्ण हिमश्रङ्खला । तस्बिर : राधिका कँडेल ÷रासस ...
खोटाङको खोटेहाङ गाउँपालिका र भोजपुरको टेम्के मैयुङ गाउँपालिकाको सिमानामा पर्ने पर्यटकीयस्थल कपासेभञ्ज्याङ । समुद्री सतहदेखि करिब दुई हजार ५०० मिटर उचाइमा अवस्थित कपासेभञ्ज्याङको स्तरोन्नति...
बागलुङको ताराखोला गाउँपालिका–१ स्थित गाईघाट झरनाको बीच भागमा रहेको गुफा । झरनालाई पाँच वर्षअघि पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माण गर्ने क्रममा गुफा भेटिएको हो...