रगत अभाव भएपछि पोखरा महानगरपालिका–९ नयाँबजारस्थित समाधान मिडिया प्रालिद्वारा बुधबार आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्दै सञ्चारकर्मी, सुरक्षाकर्मी र सर्वसाधारण । रक्तदाताबाट २४ युनिट रगत...
चितवनको सौराहामा घाँस बोकेर गन्तव्यतर्फ जाँदै हात्ती । कोभिड –१९ को कारण चितवनको सौराहामा पर्यटन व्यवसाय अहिले ठप्प भएको छ । तस्बिर : कृष्ण...
कोभिड –१९को कारण सुनसान लमजुङ्को बेँसीशहर नगरपालिका–१ दलालमा रहेको गाइखुरे झरना । यो मौसममा गत वर्षहरुमा दैनिक दुई÷तीन सय पर्यटक झरना अवलोकन गर्न यहाँ...
सुदूरपश्चिम प्रदेशको मौलिक तथा सांस्कृतिक गौरा पर्व मनाउने क्रममा मङ्गलबार धनगढीमा गौरा भित्र्याउँदै श्रद्धालु महिला । महिलाले सामूहिक रुपमा धानलगायत विभिन्न बोटबिरुवाको गौरा देवीको...
इलाम एपोलो हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालि । इलाममा निजी क्षेत्रबाट सुविधा सम्पन्न अस्पताल सञ्चालन भएपछि स्थानीयवासी हर्षित छन् । तस्बिरः टीका खतिवडा ÷रासस ...
पोखरा महानगरपालिका वडा नं २७ अघौं अर्चलेस्थित कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर एवम् संग्रहालय परिसरमा सरसफाई गरेपछि सामूहिक तस्वीरमा सिर्जनशिल युवा क्लबमा आवद्ध युवाहरू...
तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित नयाँपुल नजिक जोखिममा रहेको एक घर । तस्बिर : सानेबहादुर नेपाली ÷रासस ...
छिन्चु–जाजरकोट सडकखण्डको सहायक मार्ग शिवालय गाउँपालिका–१ छेडाबजार–जुनिचाँदे हुँदै जुम्ला सडकखण्डको शिवालय खोलामा मुस्किले खोला तर्दै मालबहाक ट्रक । पुल नहुँदा वर्षेनी समस्या पर्दै आएको...
बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोलामा देखिएको इन्दे्रणीको सुन्दर दृश्य । केही दिनयता कतिबेला घाम कतिबेला पानी लाग्ने गर्दा इन्द्रणी देखिने गर्दछ । तस्वीर : विनोद...
कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा जारी निषेधाज्ञाका कारण सोमबार सुनसान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकाे ढाेका अगाडिको मुख्य धनगढी बजार । निषेधाज्ञा...