सुदूरपश्चिम प्रदेशको मौलिक तथा सांस्कृतिक गौरा पर्व मनाउने क्रममा मङ्गलबार धनगढीमा गौरा भित्र्याउँदै श्रद्धालु महिला । महिलाले सामूहिक रुपमा धानलगायत विभिन्न बोटबिरुवाको गौरा देवीको प्रतिमा तयार पारेर विधिपूर्वक गौरा भित्र्याउने गर्दछन् । तस्बिरः सिद्धराज भट्ट÷रासस
