अनलाइन पत्रकार सङ्घ गण्डकी प्रदेशद्वारा मङ्गलबार पोखरामा आयोजित कार्यक्रममा अनलाइन सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ । सङ्घले पोखरामा क्रियाशील २५ वटा अनलाइन सञ्चारमाध्यमका सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । तस्बिरः वासुदेव पौडेल÷ रासस
