तनहुँको सदरमुकाम दमौलीस्थित अनसन चौतारी नजिक प्रवेशद्वारमा सशस्त्र द्वन्द्वको समायमा तनहुँ जिल्लाबाट बेपत्ता नागरिकहरुको सम्झनामा उहाँका परिवारजनबाट लेखिएको शिलालेख । हातेमालो कार्यक्रमको सहयोगमा हामी बेपत्ता परिवारजनले कहिले उनीहरुको बारेमा जानकारी पाउने ? भनि प्रश्न गरिएको छ । तस्वीर : सानेबहादुर नेपाली, रासस
