• Friday 24th of July 2026

जीर्ण बन्यो प्राचीन धार्मिक बराहक्षेत्र


  • आशाका किरण
hL0f{ aGof] k|frLg wfld{s If]q O6x/L, @^ sflQs M ;'g;/Lsf] a/fxIf]q gu/kflnsf– ! l:yt hL0f{ ePsf] ;"o{s'08 If]q . k|frLg wfld{s tyf ;f+:s[lts dxTTj af]Sg] of] If]qdf s'g} a]nf ljzfn kf]v/L ePsf] t/ clxn] au]/ ;lsPsf] :yfgLo kfsf atfpF5g . a/fxIf]qsf d]o/ gLnd vgfn ca ;"o{s'08nfO{ k'ghL{jg lbg] tof/L ePsf] atfpF5g . tl:a/M lj/f6 cg'kd÷/f;;

सुनसरीको बराहक्षेत्र नगरपालिका– १ स्थित जीर्ण भएको सूर्यकुण्ड क्षेत्र । प्राचीन धार्मिक तथा सांस्कृतिक महत्त्व बोक्ने यो क्षेत्रमा कुनै बेला विशाल पोखरी भएको तर अहिले बगेर सकिएको स्थानीय पाका बताउँछन् । बराहक्षेत्रका मेयर नीलम खनाल अब सूर्यकुण्डलाई पुनर्जीवन दिने तयारी भएको बताउँछन् । तस्बिरः विराट अनुपम÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij