• Tuesday 8th of September 2026

स्रोह श्राद्ध आजबाट सुरु


  • आशाका किरण
sf7df8f}F ebf} !& M cfh ;|f]x >f4sf] klxnf] lbg a'waf/ sf7df8f}sf] kz'kltgfy dlGb/ kl/;/l:yt afUdtL lsgf/df >f4 ul/b} . lxGb' wdf{jnDaLx?n] jif{el/ ljleGg ltlydf b]xfj;fg ePsf lkt[x?sf] ;Demgfdf >f4 ug]{ ub{5g . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

स्रोह श्राद्धको पहिलो दिन बुधबार काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरस्थित बाग्मती किनारमा श्राद्ध गरिँदै । हिन्दु धर्मावलम्बीले वर्षभरि विभिन्न तिथिमा देहावसान भएका पितृहरुको सम्झनामा श्राद्ध गर्ने गर्दछन् । तस्वीर : रोशन सापकोटा÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij