• Saturday 25th of July 2026

जुम्लामा येसपाली गत वर्ष भन्दा बढी फल्यो मार्सि धान


  • आशाका किरण

जुम्लाको चन्दननाथ नगरपालिका – ५ का स्थानीयवासीले लगाएको जुम्ली मार्सि धानको फाँट, गत वर्ष भन्दा यो वर्ष खेतमा धान बढी फलेको स्थानीयवासी रमा केसीले बताउनुभयो । कात्तिक महिनामा सो धान पाक्ने गर्छ । तस्वीर : विजय रावत रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij