राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत जोमसोम कोरला सडकखण्डमा परेको समर भीरमा कडा चट्टान फोरेर सडक निर्माण गरिँदै । बन्दाबन्दीमा पनि विकासनिर्माण तीव्र गतिमा भइरहेको छ ।...
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु भएका स्याङ्जाको वालिङ नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको शव पोखरा महानगरपालिका–११ स्थित सेती नदी किनारको रिठ्ठाघाटमा जातीय...
पोखरा महानगरपलिका–२२ पुम्दीभुम्दीस्थित विश्व–शान्ति स्तुप । उक्त स्थान धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गरिएको छ । तस्वीरः राधिका कँडेल÷रासस ...
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ का वडाध्यक्ष शिवराज पनेरु स्थानीय सिद्धबैजनाथ माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकालाई योग साधना सिकाउँदै । तस्बीरः शेरबहादुर सिंह÷ रासस ...
पोखरा महानगरपालिका–२ मिरुवाबाट देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷ रासस ...
भेरी नदीमा पानीको वहाव बढेपछि जोखिममा रहेको डोल्पाको सदरमुकाम दुनै । तस्वीरः हेमन्त केसी÷रासस ...
बर्दियाको गेरुवा गाँउपालिका मनाउँस्थित कर्णाली नदीमा सोनाहा जातीका महिलाहरु सुन चाल्दै । तस्वीर : मेनका चौधरी÷रासस ...
म्याग्दीको रघुगङ्गा गाउँपालिका झीँ गाउँका कृषकले थाँक्रो बनाई भण्डारण गरेको मकै । थाँक्रोमा मकै राख्दा घुन, पुतली र कीराबाट सुरक्षित हुन्छ । तस्वीर :...
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ नालास्थित उग्रचण्डी भगवती मन्दिरको मूर्तिमा बुधबार बिहान पसिना आएपछि दर्शन गर्ने र हेर्न आउनेको भीड । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा...
पोखरा–१७ हिमाली टोलमा नागको मूर्ति बनाउन व्यस्त युवक । बन्दाबन्दी भए पनि सीपमूलक काम भने रोकिएको छैन । तस्बिरः जमुनावर्षा शर्मा÷रासस ...