• Wednesday 9th of September 2026

उग्रचण्डी भगवती मन्दिरको शिलामा पसिना आएपछि हेर्नेको भीड


  • आशाका किरण
eujtL dlGb/sf] lznfdf kl;gf cfPkl5 bz{g ug]{ / x]g]{sf] eL8 ag]kf, @! h]7 M sfe|]knf~rf]ssf] ag]kf gu/kflnsf–$ gfnfl:yt pu|r08L eujtL dlGb/sf] lznfdf a'waf/ laxfg kl;gf cfPkl5 bz{g ug{] / x]g{ cfpg]sf] eL8 . sf]/f]gf efO/;sf] ;ªqmd0f /f]syfd tyf lgoGq0fsf nflu aGbfaGbL eP;Fu} dlGb/df ;j{;fwf/0fnfO{ k"hf / bz{g ug{ /f]s nufPsf] lyof] . tl:a/M k]df nfdf÷/f;;

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ नालास्थित उग्रचण्डी भगवती मन्दिरको मूर्तिमा बुधबार बिहान पसिना आएपछि दर्शन गर्ने र हेर्न आउनेको भीड । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्दाबन्दी भएसँगै मन्दिरमा सर्वसाधारणलाई पूजा र दर्शन गर्न रोक लगाएको थियो । तस्बिरः पेमा लामा÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij