• Saturday 25th of July 2026

भरतपुर महानगरपालिकाको अगुवाइमा चितवन प्रदर्शनी केन्द्रमा शुक्रबार बिहानदेखि सञ्चालन गर्न लागिएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल निर्माणको काम तीव्र। तस्वीर ः नारायण अधिकारी, रासस ...

विशेष अस्पताल निर्माणको काम तीव्र

शे–फोक्सुण्डो गाउँपालिका–३ स्थित प्रशासकीय केन्द्र साल्दाङ डोल्पामा सेताम्य हिउँ । भारी हिउँ भएका कारण यहाँ विकासनिर्माणका काम प्रभावित भएका छन् । तस्वीर : हेमन्त...

डोल्पामा सेताम्य हिउँ

कञ्चनपुरको शुक्ला फाँटा राष्ट्रिय निकुञ्ज भित्रको घाँसे मैदानमा देखिएका मृगको बथान । तस्वीरः शेरबहादुर सिंह÷रासस ...

शुक्ला फाँटामा मृगको बथान

बागलुङको काठेखोला गाउँपालिकाको सोरठी समूहद्वारा प्रस्तुत सोरठी नाच । लोपोन्मुख सोरठीको संरक्षणका लागि काठेखोला गाउँपालिकामा विभिन्न समूह बनाइएकोे छ । तस्वीर : तारानाथ आचार्य÷रासस ...

सोरठी नाच

समुन्द्र सतहदेखि चार हजार २०० मिटर अग्लो छार्काताङसोङ गाउँपालिका– १ छार्का गाउँ डोल्पा हिउँले सेतामे । भारी हिमपात भएकाले विकास–निर्माणका काम उपल्लो डोल्पामा रोकिएका...

डोल्पामा भारी हिमपात

मर्दी बेस क्याम्पबाट मौसम खुलेको दिन देखिएको माछापुच्छ्रे हिमाल। समुद्र सतहदेखि तीन हजार ५५० मिटरमा रहेको मर्दी हाई क्याम्पबाट माछापुच्छ्रे हिमाल सजिलै देख्न पाइन्छ।...

माछापुच्छ्रे हिमाल

दैलेख पश्चिम, आठबीस नगरपालिकाले चैत १ गतेदेखि सूचना जारी गरेर साना माछा मार्न रोक लगाए पनि कर्णाली नदीको तीरमा माछा मार्दै आठबीसवासी । नगरपालिकाले...

कर्णाली तीरमा माछा मारिँदै

पर्साको अलौंमा लगाइएको गहुवालीको दृश्य । समयमा आकाशे पानी पर्नुको साथै विरुवामा रोग तथा किराको प्रकोप कम भएकाले पर्सामा यस वर्ष गहुको उत्पादन बढ्ने...

गहु खेतीको मनमोहक दृश्य

विसं २०७२ वैशाख १२ को भूकम्पबाट क्षति भएको काठमाडौँ बसन्तपुरस्थित पुनःनिर्माण हुँदै गरेको नौ तले दरबार । तस्वीर : रत्न श्रेष्ठ÷रासस ...

पुनःनिर्माण हुँदै नौ तले दरबार

पर्यटकीय नगरी पोखराबाट सोमबार देखिएको माछापुच्छ्रे हिमाल । मौसम खुलेसँगै हिमश्रृङ्खला टलक्क टल्किएका छन् । तस्वीरः हरि बाँस्तोला÷ रासस ...

पोखराको शीरमा माछापुच्छ्रे  हिमाल
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij