• Saturday 25th of July 2026

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन मङ्गलबारदेखि एक हप्ताको लागि सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गरी शुक्रबार सडकमा हिँडडुल गर्ने व्यक्तिलाई ‘मल्टिफङ्सनल एरेस्ट एण्ड रेस्क्यू...

लकडाउन उल्लङ्घन गर्ने व्यक्ति पक्राउ

कोरोना भाइरसको संक्रमणबाट नागरिकलाई जोगाउन डोटीको पिपल्ला बजारमा सशस्त्र प्रहरीको ३६ नम्बर गणले रेखाङ्कन गरेको सुरक्षित घेरामा उभिएर सामान किन्दै ग्राहक । तस्वीर :...

सामान किन्दै ग्राहक

कोरोना भाइरसको सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि सरकारले एक हप्ताका लागि लकडाउन गरेपछि बिहीबार विराटनगर महानगरपालिकाको पहाडगछमा देखिएको सुनसान बजार । तस्वीर : मोहम्मद...

सुनसान पहाडगछ

काठमाडौँको क्षत्रपाटी मेडिकल पसलमा नेपालीद्वारा उत्पादन गरिएको स्यानिटाइजर किन्दै सर्वसाधारण । तस्वीर : प्रदीपराज वन्त÷रासस ...

स्यानिटाइजर किन्दै सर्वसाधारण

कोभिड–१९ को सङ्क्रमण नफैलियोस् भनी मङ्गलबारदेखि एक हप्ताका लागि सरकारले लकडाउन गरेपछि क्षत्रपाटी सडकमा कामको खोजीमा रहेका काभ्रेपलाञ्चोकका ५७ वर्षीय रिक्साचालक डम्बर पन्त ।...

कामको खोजीमा पन्त

कोभिड– १९ को सङ्क्रमणको रोकथाम एवं न्यूनीकरण गर्न पश्चिम नवलपरासी सुनवल —ं ११ को जर्गाहमा १२ घण्टामा तयार गरिएको १०० शैयाको क्वारेन्टाइन । तस्वीर...

जर्गाहमा निर्मित क्वारेन्टाइन

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु भनी सरकारले एक हप्ताको लागि जारी गरेको आदेश पालना गर्न जाजरकोटका सर्वसाधारणलाई बुधबार माइकिङ गरेर जानकारी गराउँदै गस्तीमा खटिएका सुरक्षाकर्मी...

घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई जानकारी

कोभिड–१९ को सङ्क्रमणका कारण लकडाउन भएपछि जिल्ला प्रशासन कार्यालय बबरमहलमा बुधबार सवारी पास लिनेको भीड । सरकारले जारी गरेको पास नलिइकन चलाइएका सवारीसाधनलाई ट्राफिक...

सवारीसाधनको  पास लिनेको भीड

डडेल्धुराको परशुराम नगरपालिकाले भारतबाट फर्किएएका नेपालीलाई क्वारेन्टाइना राख्नुअघि स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी । तस्वीर : करन ताम्राकार÷रासस ...

स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी

कोभिड–१९ को सङ्क्रमणका कारण नेपाल सरकारले जारी गरेको लकडाउनको दोस्रो दिन बुधबार पानी बोकेर बानेश्वर सडकमा बाटो काट्दै गरेकी स्थानीय महिला । तस्वीर :...

पानी बोकेर सडक पार पर्दै महिला
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij