• Saturday 25th of July 2026

इलाका प्रहरी कार्यालय टीकापुरले लकडाउनमा इजाजत विना सडकमा गुडेपछि नियन्त्रणमा लिएका मोटरसाइकल । कार्यालयमा पार्किङ गरिएका ती साधन लकडाउन खुलेपछि मात्र सम्बन्धित धनीलाई फिर्ता...

लकडाउनमा समातिएका मोटरसाइकल

कोभिड–१९ को सङ्क्रमण नफैलियोस् भनी सरकारले लागू गरेको लकडाउनको एघारौँ दिन शुक्रबार देखिएको सुनसान आर्यघाट । तस्वीर : रोशन सापकोटा÷ रासस ...

सुनसान  आर्यघाट

पोखराको लेकसाइडका सडकमा रहेका सडक बालबालिकालाई शुक्रबार उद्धार गरी चिल्ड्रेन नेपाल बालगृह लैजाँदै नेपाल प्रहरीको भ्यान । जनप्रतिनिधि हरि पहारीको पहलमा कोरोना भाइरसको सङ्क्रमणबाट...

सडक बालबालिकाको उद्धार

लमजुङबाट नारायणघाट ग्यास पु-याएर फर्कने क्रममा मुग्लिन र आबुखैरेनीबीचको खहरेखोलामा खाना बनाएर खाँदै सवारी चालक । लकडाउनका कारण सबै बन्द र खाना खाने होटल...

खाना बनाएर खाँदै सवारी चालक

कोरोना भाइरसको सङ्क्रमणलाई रोकथाम तथा न्यूनीकरण गर्न सरकारले लागू गरेको लकडाउन पालना नगरी वीरगञ्ज नाकाबाट बुधबार भारततर्फ जान लागेका ३५२ जनालाई प्रहरीले नियन्त्रणमा लिई...

लकडाउन उल्लङ्घन गर्ने प्रहरीको नियन्त्रणमा

छतमै निर्माण गरिएको जलाशयमा उदाउँदो सूर्यलाई अर्घ दिइ छठ पर्व सम्पन्न गर्दै जनकपुरधामका व्रतालु महिला । कोरोना भाइरस सङ्क्रमण नफैलियोस् भनि सरकारले लागू गरेको...

छठ पर्व

लकडाउनका कारण सडकका कुकुर भोकै नहुन् भनी महाङ्काल सडकका कुकुुरलाई खाना खुवाउँदै स्नेहा केयरका सञ्चालिका स्नेहा श्रेष्ठ । तस्बिर :प्रदीपराज वन्त÷रासस ...

कुकुरलाई खाना

झापाको बुद्धशान्ति गाउँपालिका – १ स्थित वीआइजी एग्रिकल्चर कम्पनी प्रालिले वितरण गरेको तरकारी किन्दै बिर्तामोडका स्थानीयवासी । कोभिड–१९ को सङ्क्रमणको त्रासका कारण नेपाल लकडाउन...

घरघरमै  तरकारी

मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्न एन्टी भाइरस स्प्रे छर्कंदै । तस्वीर : रमेश गिरी÷रासस ...

एन्टी भाइरस स्प्रे छर्कंदै

जिल्ला प्रशासन कार्यालय कास्कीमा पर्यटकले काठमाडौँ फर्कने व्यवस्थाको माग गर्दै । विश्वभर फैलिदै गएको कोरोना भाइरस ( कोभिड–१९) को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले जारी...

विदेशीद्वारा प्रशासनसँग काठमाडौँ फर्किने व्यवस्थाको माग
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij