जिल्ला प्रशासन कार्यालय कास्कीमा पर्यटकले काठमाडौँ फर्कने व्यवस्थाको माग गर्दै । विश्वभर फैलिदै गएको कोरोना भाइरस ( कोभिड–१९) को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले जारी गरेको लकडाउनमा पोखरा घुम्न आएका पर्यटक रोकिएकाले प्रशासनसँग काठमाडौँ फर्किने व्यवस्था मिलाउन आग्रह गरेका हुन् । तस्वीरः राधिका कँडेल, रासस
