ललितपुुरको गोदावरी नगरपालिका– ५ लेलेका कृषकले व्यावसायिक रुपमा लगाएको किवी खेती । तस्वीर : रोशन सापकोटा÷रासस ...
वनबाट पत्कर बोकेर घरतर्फ जाँदै म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतका महिला । तस्वीर : धु्रबसागर शर्मा÷रासस ...
कोरोना नियन्त्रण तथा रोकथामको लागि सिंहदरबार प्रवेश गर्ने सवारी साधनमा औषधि छर्कदैँ । तस्बिर :प्रदीपराज वन्त,रासस ...
बल्खुबाट सोमबार देखिएको अस्ताउँदो सूर्यको दृश्य । तस्बिर : प्रदीपराज वन्त÷रासस ...
भद्रकाली मन्दिरबाट सोमबार देखिएको अस्ताउँदो सूर्यको दृश्य । तस्बिर : प्रदीपराज वन्त÷रासस ...
जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरगढी गाउँपालिका–५ स्थित श्रृजना दुग्ध उत्पादक सहकारी संस्थाको दूध बोक्ने भनी लेखिएको अटोबाट बरामद गरिएको १४० लिटर मदिरासहित अटोलाई मङ्गलबार...
लकडाउनको समयावधिमा सामाजिक दुरी बनाएर सप्तरीको रुपनी गाउँपालिकाको बस्बीटीका कृषक गहुँ काटदै । तस्वीर : अरुणकुमार यादव÷रासस ...
काठमाडौँको रत्नपार्कस्थित महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिसरमा स्थापित नागरिक सहायता कक्षमा सोमबार ज्वरो मापन गर्दै स्वास्थ्यकर्मी । तस्वीरः रोशन सापकोटा ÷रासस ...
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणलाई रोकथाम तथा न्यूनीकरण गर्न सरकारले लागू गरेको लकडाउनको समयमा सुनसान देखिएको लुम्बिनी । तस्वीरः कमल रायमाझी÷रासस ...
झापाको भद्रपुर–९ घोडामारामा सञ्चालित कोइरी कृषि तथा पशुपक्षी फार्ममा फलेका भुइँकटहर । फार्मको पाँच विगाह क्षेत्रफलमा पाकिसकेका ३० हजार भुइँकटहर लकडाउनपछि बजार ठप्प हुँदा...