ललितपुर महालक्ष्मी ३ नगरपालिका इमाडोलस्थित बोझेपोखरीमा आइतबार राहत लिनका लागि लामबद्ध सार्वसाधारण । नगरपालिकाले विपन्न तथा भाडामा बस्नेलाई राहत वितरण गरेको हो । तस्वीर...
खोटाङ र भोजपुको सिमानामा पर्ने पर्यटकीयस्थल मैयुङबाट चरणका लागि जङ्गलतर्फ हिँडेको भेँडाको बथान । पछिल्लो समय चरण अभावमा भेँडापालन व्यवसाय सङ्कटमा पर्दै गएको छ...
लक डाउनको अवधिमा सर्वोच्च अदालतअगाडि सडकमा आइतबार डिउटीमा खटिएका सुरक्षाकर्मी । सर्वोच्च परिसरमा ढकमक्क फुलेको फूल । तस्वीर : प्रदीपराज वन्त, रासस ...
खोटाङको दिक्तेलस्थित छेपेखोलामा दुवाली छेकेर मारिएको बाम माछासँग रमाउँदै स्थानीय युवा । लकडाउनका कारण गाउँ फर्किएका स्थानीयवासी जिल्लाका विभिन्न खोलामा गएर माछा मार्दै आएका...
कैलालीको भुँईयाफाँटामा आइतबार यान्त्रिक प्रयोग गरेर गहुँ काट्दै किसान । तस्वीर : मीन ठकुरी÷रासस ...
सडक, पाटी, मन्दिरलगायत स्थानमा भोकै रहेका मानिसलाई खाना दिँदै भक्तपुरको मानवकल्याण समाजका अध्यक्ष सुमित्रा चौलागाईँ । लकडाउनमा समाजले हरेक दिन सडकमा रहेका ५० र...
भक्तपुर दरवार क्षेत्र नजिक माटाको भाडा बनाउँदै कुमाले । समाजको विकास भएसँगै यो व्यवसाय आधुनिक प्रविधिको प्रयोग हुन नसकेकाले लोपोन्मुख बन्दै गएको छ ।...
लकडाउनका कारण पोखरामा बिरामीलाई रगतको अभाव भएपछि म्याग्दीको सदरमुकाम बेनीस्थित लायन्स क्लब अफ दोभानले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्दै क्लबका पदाधिकारी तथा सर्वसाधारण...
बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा मृत अवस्थामा फेला परेको हात्ती । तस्वीर मेनका चौधरी÷ रासस ...
प्रहरीले शुक्रबार कैलालीको अत्तरिया बजारबाट लकडाउन उल्लङ्घन गरेको आरोपमा नियन्त्रणमा लिएका स्थानीय । धनगढी र अत्तरियामा गरी लकडाउन उल्लङ्घन गर्ने १०७ जनालाई नियन्त्रणमा लिई...