• Saturday 25th of July 2026

लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न बिहीबार भैरहवामा सवारी साधन जाँच गर्दै सुरक्षाकर्मी । तस्वीरः नरेश केसी÷रासस ...

सवारी साधन जाँच

काठमाडौँको कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रले तयार पारेको कोरोना भाइरस स्याम्पल कलेक्सन बुथ (पिपिई बुथ) को बारेमा जानकारी दिँदै इन्जिनियर शङ्कर ढकाल । तस्वीर :...

यस्तो बन्यो पिपिई बुथ

लामो लकडाउन भएपछि रोल्पाको लुङ्ग्री गाउँपालिकाका सात मजदुर पोखराबाट बागलुङ हुँदै रोल्पा जाँदै । पोखराबाट दुईदिन हिँडेर बागलुङ आइपुगेका मजदुरलाई रोल्पा पुग्न अझै चार...

हिँडेरै पोखरा देखि रोल्पा जाँदै मजदुरः

फूड बैंकमार्फत वितरणका लागि ल्याइएको गुणस्तरहीन चामल । बागलुङ नगरपालिका र बागलुङ जेसीजले मजदुरलाई बाड्न किनेको २० बोरा चामल गुणस्तरहीन पाइएपछि फिर्ता गर्न लागिएको...

राहतको चामल फिर्ता

पोखराको मेथलाङबाट देखिएको सुनसान फेवाताल । सधैँ पर्यटकको भीड हुने फेवातालमा अहिले लकडाउन अवधि भएकाले सुनसान भएको हो । तस्वीरः राधिका कँडेल÷रासस ...

सुनसान फेवाताल

साप्ताहिक हाटमा बुधबार देखिएको सर्वसाधारणको भीड । कोरोना भाइरसको सङ्क्रमण बढ्न नदिन सरकारले लकडाउन गरे पनि ओखलढुङ्गामा बुधबार र शनिबार लाग्ने हटियामा त्यसको प्रभाव...

हाट बजारमा सर्वसाधारणको भीड

काठमाडौँको बौद्धनगर वडा नं ६ झुपड बस्तीमा ४५ घरपरिवार एउटै टहरामा निर्माण गरिएको ४५ वटा कोठामा ३०० जना बस्दै आएका भारतीय नागरिक । उनीहरु...

राहतको पर्खाइमा  मजदुर

चर्ने क्रममा वनबाट गाउँ आइपुगेको मृगको बच्चा जिल्ला वन कार्यालयका प्रतिनिधिलाई हस्तान्तरण गर्दै इलाका प्रहरी कार्यालयका प्रमुख भेषराज रेग्मी । तस्वीर : सानेबहादुर नेपाली÷रासस ...

मृगको बच्चा

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान एवं पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा समाचार सङ्कलन गर्न पुगेको सञ्चारकर्मीलाई ज्वरो मापन गर्दै स्वास्थ्यकर्मी । कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि अस्पतालमा...

ज्वरो मापन गर्दै स्वास्थ्यकर्मी

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा गहुँ चुट्दै किसान । किसानलाई यतिबेला गहुँ थन्काउने चटारो छ । तस्वीर : धु्रबसागर शर्मा÷रासस ...

गहुँ थन्क्याउँदै किसान
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij