• Tuesday 8th of September 2026

ज्वरो मापन गर्दै स्वास्थ्यकर्मी


  • आशाका किरण
lrKn]9'ªuf, @ j}zfv M kf]v/f :jf:Yo lj1fg k|lti7fg Pj+ klZrdf~rn If]qLo c:ktfndf ;dfrf/ ;ªsng ug{ k'u]sf] ;~rf/sdL{nfO{ Hj/f] dfkg ub}{ :jf:YosdL{ . sf]/f]gf ;ªqmd0fsf] hf]lvd Go"gLs/0fsf nflu c:ktfndf k'Ug] ;a}nfO{ clgjfo{ Hj/f] gfKg] ul/Psf] 5 . t:jL/ M hd'gfjiff{ zdf{÷/f;;

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान एवं पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा समाचार सङ्कलन गर्न पुगेको सञ्चारकर्मीलाई ज्वरो मापन गर्दै स्वास्थ्यकर्मी । कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि अस्पतालमा पुग्ने सबैलाई अनिवार्य ज्वरो नाप्ने गरिएको छ । तस्वीर : जमुनावर्षा शर्मा÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij